- विद्यालयमार्फत लागुऔषधविरुद्ध अभियान
- झापामा एक वर्षमा २४ हजार ८५१ नागरिकता वितरण, ९८ हजारभन्दा बढीले पाए राष्ट्रिय परिचयपत्र
- देवानगञ्ज घटनाको छानबिनका लागि समिति
- देवानगञ्ज घटना : मृतकका परिवारलाई २ लाख दिने निर्णय
- हात्ती छेक्न राखिएको विद्युतीय धरापमा परेर महिलाको मृत्यु
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दलका अर्का घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन्।
सरकार एमसीसी पास गर्ने तयारी रहेकाले बुधबार बिहान प्रधानमन्त्री देउवा एमसीसी र गठबन्धनबारे छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन्।
सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएपनि देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई मनाउने प्रयासमा लागेका छन्।
उनले दोहोरो भूमिकामा देखिएका कारण प्रमुख प्रतिपक्षी एमालेसँग पनि भेट बढाएका छन्। देउवा र अध्यक्ष केपी शर्मा ओली बीच मंगलबार भेटवार्ता भएको थियो।


















