- ग्रीन फिल्डमा एआई-रोबोटिक्स ल्याब : शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
बिर्तामोड–अखिल नेपाल महिला संघ विर्तामोड नगर अध्यक्षमा भावना घिमिरे चयन भएकी छिन् । संघको प्रथम सम्मेलनले सोमबार घिमिरेको अध्यक्षतामा समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सरिता मैनाली, सचिवमा यसोदा प्रसाई, उपसचिवमा निर्मला ल्वागुन र कोषाध्यक्षमा दुर्गा थपलिया चयन भएका छन् । ७५ सदस्यीय समितिमा ५८ सदस्य निर्वाचित भएका छन् ।
बाँकी सदस्य पदमा मनोनित गरिने निर्वाचन समितिकी संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् ।


















