
अनेमसंघको बिर्तामोड अध्यक्षमा भावना
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
बिर्तामोड–अखिल नेपाल महिला संघ विर्तामोड नगर अध्यक्षमा भावना घिमिरे चयन भएकी छिन् । संघको प्रथम सम्मेलनले सोमबार घिमिरेको अध्यक्षतामा समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सरिता मैनाली, सचिवमा यसोदा प्रसाई, उपसचिवमा निर्मला ल्वागुन र कोषाध्यक्षमा दुर्गा थपलिया चयन भएका छन् । ७५ सदस्यीय समितिमा ५८ सदस्य निर्वाचित भएका छन् ।
बाँकी सदस्य पदमा मनोनित गरिने निर्वाचन समितिकी संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् ।