• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. सहकारी
  3. विराट अर्जुन सहकारीद्वारा रक्तदान
 विराट अर्जुन सहकारीद्वारा रक्तदान
सहकारी

विराट अर्जुन सहकारीद्वारा रक्तदान

by Speak ८ फाल्गुन २०७८, आईतवार १९:३७

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


बिर्तामोड– झापाको बिर्तामोड–४ स्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले आज रक्तदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले रक्तदान कार्यक्रम गरेको हो ।

संस्थाले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको संस्थाका अध्यक्ष नविन खरेलले बताए । सहकारीले गरेको रक्तदान कार्यक्रम यो तेस्रो पटक हो ।

कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष महेन्द्र गिरीले वित्तीय क्षेत्रसँगै सामाजिक क्षेत्रमा सहकारी संघसंस्थाको योगदान उत्कृष्ट रहेको बताए ।

कार्यक्रमको संयोजन गरेका अभियन्ता ओमप्रकाश लुइँटेलले ८४ औं पटक रक्तदान समेत गरेका छन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.