• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. प्रदेशको नाम जुराउन सर्वदलीय बैठक आव्हान
 प्रदेशको नाम जुराउन सर्वदलीय बैठक आव्हान
राजनीति

प्रदेशको नाम जुराउन सर्वदलीय बैठक आव्हान

by Speak ६ फाल्गुन २०७८, शुक्रबार २०:१६
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

मोरङ– नाम टुंगो लगाउने विषयमा छलफल गर्न प्रदेश १ सरकारले सर्वदलीय बैठक आव्हान गरेको छ। फागुन १० गतेका लागि सर्वदलीय बैठक आव्हान गरिएको हो ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूको साझा सहमतिमा प्रदेशको नाम टुंग्याउने विषयमा मुख्यमन्त्री राजेन्द्र राईले अग्रसरता लिइरहेका छन् ।

सात वटा प्रदेशमध्ये ६ वटाले आफ्नो नाम टुंगो लगाइसकेका छन् ।प्रदेश १ ले मात्रै प्रदेशको नाम जुराउन सकिरहेको छैन ।

प्रदेश १ को मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्री जयराम यादवलाई दलहरुसँग समन्वय एवम् सहजीकरण गरेर नामको विषय टुंगो लगाउन जिम्मेवारी दिएको थियो।

यादव नेतृत्वको समितिले सर्वदलीय बैठक बोलाएर प्रदेशको नामका विषयमा छलफल गरी दलहरूको सहभागितामा निष्कर्ष निकाल्ने निधो गरेको हो।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.