- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
मोरङ–स्रोत नखुलेको छ लाख रूपैयाँसहित दुई जना महिलालाई सशस्त्र प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१४ की ३५ वर्षीया गीता साह र विराटनगर–१५ की ३७ वर्षीया मुन्नी साह पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले दुवै जनालाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ गरिएको बताए ।