• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. स्वास्थ्य
  3. ३१ प्रतिशत एचआइभी संक्रमित उपचारको पहुँचबाहिर
 ३१ प्रतिशत एचआइभी संक्रमित उपचारको पहुँचबाहिर
स्वास्थ्य

३१ प्रतिशत एचआइभी संक्रमित उपचारको पहुँचबाहिर

by Speak ४ फाल्गुन २०७८, बुधबार ०८:५४

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा– नेपालमा ३१ प्रतिशत एचआइभी संक्रमित अझैसम्म पनि उपचारको पहुँचबाहिर छन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले कूल संक्रमितमध्ये नौ हजार चार सय १७ जना उपचारको पहुँचमा नरहेको जनाएको हो ।

हाल देशभर ३० हजार तीन सयजना एचआइभी संक्रमित छन् । जसमध्ये १६ हजार तीन सय १४ जना पुरुष र १३ हजार नौ सय ८६ महिला छन् ।
एक हजार दुई सय ६८ बालबालिकासमेत एचआइभीबाट संक्रमित भएको केन्द्रले जनाएको छ । यो वर्ष नेपालमा ६ सय ३६ जना एचआइभी संक्रमितको मृत्यु भएको छ । गत वर्ष चार सय १२ संक्रमितको मृत्यु भएको थियो ।

एक वर्षमा सात सय ५४ संक्रमित थपिएको केन्द्रकी निर्देशक डा. सुधा देवकोटा बताउँछिन् । ‘एचआइभी संक्रमित पहिचान दर बढ्दै गएको छ’, उनले भनिन्, ‘उपचारको पहुँचबाहिर रहेका संक्रमितको अवस्था अनविज्ञ छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.