- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा– नायिका रेखा थापाले दोस्रो विहे गरेकी छन् । थापाले जाजरकोट घर भई विदेशमा बस्दै आएका पर्यटन व्यवसायी बलराम शाहीसँग कानूनी रुपमा विवाह गरेकी हुन् ।
केही साताअघि जिल्ला अदालत काठमाडौंमा विवाह दर्ता गरेको थापाले सोमबार भ्यालेन्टाइन डेका अवसरमा खुलासा गरेकी छन् । थापा निकटस्थकाअनुसार वर्षदिन लामो प्रेमपछि दुबै परिवारको सहमतिमा विहे भएको हो ।
निर्माता निर्देशक छविराज ओझासँग पहिलो विहे गरेकी थापाको सम्बन्ध विच्छेद भएको थियो ।


















