२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

महाभियोगबारे अध्यक्ष ओलीलाई सर्वाधिकार




झापा– नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई न्यायाधीसमाथि महाभियोग लगाउनेबारे सर्वाधिकार दिएको छ । छ वटा खोली कागजमा सांसदहरुलाई हस्ताक्षर गराउँदै एमालले अध्यक्ष ओलीलाई सर्वाधिकार सुम्पिएको हो ।

एमाले पाँच जना सांसदले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । हस्ताक्षरको विषय र प्रयोजन स्पष्ट नभएको जनाउँदै उनीहरुले सही नगरेका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार ००:००  ९ : १५ बजे