- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा– नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई न्यायाधीसमाथि महाभियोग लगाउनेबारे सर्वाधिकार दिएको छ । छ वटा खोली कागजमा सांसदहरुलाई हस्ताक्षर गराउँदै एमालले अध्यक्ष ओलीलाई सर्वाधिकार सुम्पिएको हो ।
एमाले पाँच जना सांसदले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । हस्ताक्षरको विषय र प्रयोजन स्पष्ट नभएको जनाउँदै उनीहरुले सही नगरेका हुन् ।