- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले परियारलाई प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
पछिल्लो पटक देउवा प्रधानमन्त्री भएयता परियारले प्रधानमन्त्रीको नै प्रेस संयोजन गर्दै आएका थिए । परियार तनहुँका हुन् ।



















