• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाचार
  3. काँकडभिट्टाको एसएस फुटवेयरमा आगलागी
 काँकडभिट्टाको एसएस फुटवेयरमा आगलागी
समाचार

काँकडभिट्टाको एसएस फुटवेयरमा आगलागी

by Speak २० माघ २०७८, बिहीबार १३:३३
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा- झापाको मेचीनगर-६ काँकडभिट्टास्थित बर्मेली टोलमा रहेको एसएस फुटवेयरमा आज मध्यान्हदेखि आगलागी भइरहेको छ । श्याम खेताङले सञ्चालन गरेको उक्त जुत्ता फ्याक्ट्रीमा आगलागी भइरहेको हो ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ । बिर्तामोड र भद्रपुर नगरपालिकाबाट गएका वारुणयन्त्रले आगो निभाउन सघाइरहेका छन् । यद्यपि आगो नियन्त्रणमा आउन सकेको छैन् ।

आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । आगलागी सुरु भएको ४५ मिनेटपछि मात्रै घटनास्थलमा बारुणयन्त्र पुगेका छन् ।

छेउमा रहेको मेचीनगर नगरपालिकाको बारुणयन्त्र बिग्रिएकाले अरु स्थानीय तहको बारुणयन्त्रमा भर पर्नु परेको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.