- बिर्तामाेडमा सुरु भयाे नारायण गाेपाल स्मृति साँझ
- कोसीका पहाडी जिल्लामा हिमपातको सम्भावना
- मणिपुरमा हिंसात्मक झडप : १३ जनाको मृत्यु
- साहित्य चौतारीमा नारायण गोपाल साँझ, स्रष्टालाई दीर्घ साधना सम्मान
- चैतमा महाधिवेशन गर्न अध्यक्ष नेपालको प्रस्ताव
भद्रपुर– झापाको भद्रपुरमा ६ दशकअघि स्थापना भएको एउटा धान–चामल तथा तेल मिलका मिलका सञ्चालक रामचन्द्र गुप्ताको निधन भएको छ ।
नेपालबाट भारततर्फ धान–चामल निर्यात भइरहेको समयमा २०२० सालमा स्थापना भएको गुप्ता राइस एण्ड आयल मिलका सञ्चालक गुप्ताको ८६ वर्षको उमेरमा शुक्रबार बेलुकी भद्रपुर-५ स्थित निवासमै निधन भएको हो।