• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. शिक्षा
  3. माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन
 माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन
शिक्षा समाज

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन

by Speak २५ पुष २०७८, आईतवार १८:५२
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामाेड– कोरोना संकट व्यवस्थापन समन्वय केन्द्रले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गएपछि समन्वय केन्द्र विद्यालय बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।

काेभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आज बसेको बैठकले माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताउनुभयो । केन्द्रले भोलिदेखि लागू हुनेगरी उक्त निर्णय गरेको हो ।

यतिबेला विद्यालयहरुमा परीक्षा चलिरहेको छ । परीक्षाको मिति तय गरि सकेका विद्यालयहरुलाई स्वास्थ्य मापदण्डको पालना गरेर परीक्षा सञ्चालन गर्न समन्वय केन्द्रले निर्देशन पनि दिएको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.