- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले चेकजाँचलाई तीव्रता दिन र सवारी चालकलाई प्रशिक्षण दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनु भएको छ।
झापाको बिर्तामोडमा आज ट्राफिक सप्ताहकाे उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी तिम्सिनाले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले ८० प्रतिशत दुर्घटना चालकको लापरबाहीले भइरहेको बताउँदै सडक सुरक्षामा गम्भीर हुन सराेकारवाला सबैलाई अपिल पनि गर्नु भयाे ।
