- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
झापा– ब्राउन सुगरसहित झापा मेचीनगर–४ का सम्वरबहादुर आले आज अपरान्ह पक्राउ परेका छन् । प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले उनलाई १४ ग्राम ब्राउन सुगरसहित समातेको हो ।
भारतीय नम्वर प्लेटको मोटरसाइकलमा सवार आलेले मलद्धारमा लुकाएर भारतीय क्षेत्रबाट ब्राउन सुगर ल्याएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । उनलाई काँकडभिट्टा प्रहरीको हिरासतमा राखिएको छ ।


















