- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
झापा– हात्तीको आक्रमणबाट आज विहान झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । आज बिहान साढे ६ बजे चिया बगानका मजदुर रामबहादुर मगरको ज्यान गएको हो।
६० वर्षीय मगर स्थानीय साइराम चियाबगानमा कार्यरत रहेको पत्रकार अनिल ढुङ्गनाले जानकारी दिनुभयो ।



















