• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाचार
  3. कांग्रेस कार्यकर्ताले कुटे निर्वाचन अधिकृत
 कांग्रेस कार्यकर्ताले कुटे निर्वाचन अधिकृत
समाचार

कांग्रेस कार्यकर्ताले कुटे निर्वाचन अधिकृत

by Speak ३ मंसिर २०७८, शुक्रबार ०९:४९
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

सर्लाही– नेपाली कांग्रेसका कार्यकर्ताले निर्वाचनका लागि आएका अधिकृतलाई कुटेका छन् । काँग्रेसको जिल्ला अधिवेशन गराउन सबै आएका निर्वाचन अधिकृत दिवाकरराज पाण्डे कुटिएका हुन् ।

बहिवारका लागि निर्धारण गरिएको वडा अधिवेशन छलफल चलिरहेका बेला कांग्रेस कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन् । पाण्डेको टाउको, काँध र पिठ्युँमा चोट लागेको छ ।

कांग्रेसका दुई पक्षबीच विवाद भएपछि यसअघिका निर्वाचन अधिकृत बिनाेद कार्की राजीनामा बुझाएर गएका थिए । उनको ठाउँमा कांग्रेस केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई सर्लाहीको निर्वाचन अधिकृत बनाएर खटाएको थियो ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.