२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

ओलीको पालामा भ्रष्टाचारले सीमा नाध्यो : नेपाल



काठमाडौँ– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको बताउनु भएको छ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आइतवार समाजवादी इन्जिनियरिङ एसोसिएशनको प्रथम राष्ट्रिय भेलामा यस्तो धारणा राख्नु भएको हो ।