१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

एमाले प्रवेश गरेका दुर्गा प्रसाई भन्छन्, ‘ओलीको नेतृत्वमा मात्रै देश विकास’



झापाः बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई अन्तत एमालेमा प्रवेश गरेका छन् । बिर्तामोडमा एमाले झापाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै राजनीतिमा असल नेतृत्व चयन गरेर आफू एमालेमा प्रवेश गरेको प्रसाईले बताए ।

कार्यकारी निर्देशक प्रसाईले केपी ओली नेतृत्वको सरकारका पालामा देश विकासको गतिमा अगाडि बढेको बताउँदै अब एमालेको नेतृत्वमा मात्रै देश विकास सम्भव भएको बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार ००:००  ३ : ०४ बजे