१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

पूर्वमा बाढीपहिरोबाट २२ जनाको मृत्यु



झापा– पछिल्लो समयमा आएको बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्तापित भएका छन् ।

मन्त्रालयका अनुसार बुधबार बिहान सम्ममा ३१ जनाको मृत्यु, १७ जना घाइते र ४३ जना बेपत्ता भएका छन्। प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार ००:००  १० : २८ बजे