• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. सरकारको लाचारी : २३ राजदूतावास नेतृत्वविहीन
 सरकारको लाचारी : २३ राजदूतावास नेतृत्वविहीन
राजनीति

सरकारको लाचारी : २३ राजदूतावास नेतृत्वविहीन

by Speak २ कार्तिक २०७८, मंगलवार २०:२१
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा– छिमेकी मुलुक भारत र चीन लगायत २३ महत्वपूर्ण देशका राजदूतावासहरु अहिले नेतृत्वविहीन छन् । पूर्ववर्ती सरकारले पठाएका राजदूत फिर्ता बोलाउन हतारिएको सरकारले नयाँ राजदूत नियुक्तिको प्रक्रिया सुरु गरेको छैन् ।

दूतावास नेतृत्वविहीन हुँदा अन्तर्राष्ट्रिय जगत्मा नेपालको कुटनीति कमजोर सावित मात्रै भएको छैन, आफ्ना मान्छेलाई राजदूत बनाउन आर्थिक चलखेल त भइरहेको छैन्, भन्ने सशंय पनि पैदा गरेको छ ।

अहिले ३३ विदेशी नियोगमध्ये २३ मुलुक राजदूतबिहीन बनेका छन् । मन्त्रालयले १७ जना परराष्ट्र सेवाका कर्मचारी र १६ जना राजनीतिक व्यक्ति गरेर ३३ दूतावासमा नयाँ राजदूत गर्न नियुक्त गर्न मन्त्रीलाई ब्रिफिङ गरेको छ । तर, राजदूतको नियुक्तिका लागि सरकारले गृहकार्य थालेको छैन् ।

गठबन्धन दलहरुबीच भागबण्डा मिलेको छैन् । परराष्ट्रमन्त्री नारायण खड्का यसबारे बोल्न तयार छैनन् । मन्त्रालयका उच्च अधिकारीहरु औपचारिक जवाफमा सीमित छन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.