२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

छोरीको जन्मदिनमा पत्रकार उपचार कोषलाई एक लाख ११ हजार




बिर्तामोड–सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।