• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाचार
  3. सुरक्षा गार्डलाई गोली हानेर यसरी लुटियो बैँक
 सुरक्षा गार्डलाई गोली हानेर यसरी लुटियो बैँक
समाचार

सुरक्षा गार्डलाई गोली हानेर यसरी लुटियो बैँक

by Speak २५ आश्विन २०७८, सोमबार २०:४९

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा– मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंक शाखामा लुटपाट भएको छ । लुटेरा समूहले सुरक्षागार्डलाई गोली हानेर लुटपाट गरेको हो ।

लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । तीमध्ये दुई भारतीय नागरिक र एक विराटनगरका बासिन्दा हुन् । प्रहरीले उनीहरुको नाम खुलाएको छैन् ।

लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड रंगेली नगरपालिका–२ का शीतल कुँवर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

बैंकभित्र प्रवेश गरेर के कति लुटपाट गरे भन्नेबारे केही खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

बैंक लुटेर भाग्दै गरेकामध्ये तीन जनालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको श्रेष्ठले बताए । नियन्त्रणमा लिने क्रममा पक्राउ परेकामध्ये एक जनाको तिघ्रामा गोली लागेको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.