• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाज
  3. झापाका जनप्रतिनिधिको टोली कोरिया भ्रमणमा
 झापाका जनप्रतिनिधिको टोली कोरिया भ्रमणमा
समाज

झापाका जनप्रतिनिधिको टोली कोरिया भ्रमणमा

by Speak २३ आश्विन २०७८, शनिबार २०:३९

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा–बढ्दो शहरीकरणमा फोहोर व्यवस्थापनको नमूना अभ्यासलाई अवलोकन गर्न झापाका जनप्रतिनिधिको टोली आज दक्षिण कोरिया भ्रमणमा गएको छ । नगर क्षेत्रभित्र रहेको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि जनप्रतिनिधिको टोली त्यसतर्फ गएको हो ।

दक्षिण कोरियास्थित विभिन्न पालिकासँग भगिनी सम्बन्ध विस्तार गर्ने भ्रमणको उद्देश्य रहेको छ । टोलीमा भद्रपुर नगरपालिका नगरप्रमुख जीवनकुमार श्रेष्ठ, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा, प्रकाश चौधरी, राजकुमार कट्टेल र शुशील मैनाली छन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.