प्रतिदिन दैनिक १५ औँ वर्षमा

साहित्य कला संस्कृति प्रतिष्ठान स्थापना


बिर्तामोड- झापामा साहित्य कला संस्कृति प्रतिष्ठान स्थापना भएको छ । साहित्यकार भगवती ढुङ्गेलको अध्यक्षतामा प्रतिष्ठान स्थापना भएको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल, सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर र सदस्यमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् ।

कार्यक्रममा कवि विजय संग्रौलाद्वारा लिखित अन्तिम विदाई कविता संग्रहको विमोचन गरिएको थियो । उक्त कृतिको समिक्षा साहित्यकार तथा प्राध्यापक देवी संग्रौलाले गरेका थिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *