बिर्तामोड- झापामा साहित्य कला संस्कृति प्रतिष्ठान स्थापना भएको छ । साहित्यकार भगवती ढुङ्गेलको अध्यक्षतामा प्रतिष्ठान स्थापना भएको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल, सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर र सदस्यमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् ।
२३ आश्विन २०७८, शनिबार ००:००
14
Shares