मेचीनगर–झापाको मेचीनगर–४ बाहुनडाँगीमा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड निर्माण हुने भएको छ । नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेलले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।
२३ आश्विन २०७८, शनिबार ००:००
42
Shares