६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

हिमानीद्वारा जन्मदिनमा राहत बितरण




झापा–पूर्व युवराज्ञी हिमानी शाहले कसैले परिवर्तनको अपेक्षा राख्छ भने आफू परिवर्तन हुन तयार रहनु पर्ने बताएकी छन्। त्यसका लागि उर्जाशील वातावरण र सकारात्मक सोचलाई अगाडि सार्नुपर्ने उनले बताइन्।

आफ्नो ४५ औं जन्मदिनको अवसर पारेर नवलपरासीका पाँच सय बाढीपीडित परिवारलाई शुक्रबार राहत वितरण गर्दै उनले यस्तो धारणा राखेकी हुन् । स्वास्थ्यको क्षेत्रमा पनि कोषले सहकार्य गर्दै आएको छ।

निश्चित समयमा कोभिड विरूद्धको खोप हरेक जनताको पहुँचमा हुनुपर्ने बताउँदै उनले त्यसका लागि कोष हातेमालो गर्न तयार भएको बताइन्।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ००:००  ९ : ५१ बजे