राजनीतिले सबै क्षेत्रलाई गाँजेको छ । शैक्षिक क्षेत्रका अगुवा पनि सक्रिय राजनीतिमा छन् । यसले समाजलाई राम्रो बाटोमा भन्दा नराम्रो बाटोमा लगिरहेको छ । शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिमा लागेको धेरैलाई मन परेको छैन् ।
विवेकशील साझा पार्टीका सचिवालय सदस्य अनिल भेटवाल यसै सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘जबसम्म सरकारी वेतनधारी शिक्षक, प्राध्यापक र कर्मचारी कुनै दलको राजनीतिमा सक्रिय हुन्छन्, राजनीति सुध्रने छैन् । राजनीति सुधारौं, सबै सुध्रिँदै जान्छ ।’
- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड


















