फिदिम– श्रीमतीलाई छुरा प्रहार गरेको अभियोगमा प्रहरीले पाँचथरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका-१ हुलाक लाइनमा डेरा गरी बस्ने ३५ वर्षका विशाल राई रहेका छन् ।
श्रीमतीलाई छुरा हानेर घाइते बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। सामान्य घरायसी विवादमा राईले श्रीमतीलाई छुरा हानेका हुन् ।
श्रीमान् श्रीमतीको झगडा छुट्याउन जाँदा छिमेकी प्रदेश राई, पुष्पा राई र एलिसा राई घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य छ।
- जनताको घर घर पुग्न पार्टीका उम्मेदवारलाई एमाले अध्यक्ष ओलीको निर्देशन
- वैदेशिक रोजगारीप्रतिको आकर्षण थप बढ्दै : यूएई नेपाली कामदारको प्रमुख रोजाइमा
- देशमा आगो लगाउनेहरु नेपाली हुन सक्दैनन् : एमाले अध्यक्ष ओली
- पत्रकार निराैलाले जन्मदिनमा प्रेस चाैतारीलाई दिए ११ हजार
- झापामा हाडजाेर्नीका पाँचसय डाक्टरकाे सम्मेलन















