७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

काङ्ग्रेस दमकको सभापतिमा प्रकाश प्रसाईं निर्वाचित




दमक–नेपाली काङ्ग्रेस दमकको सभापतिमा प्रकाश प्रसाईं निर्वाचित भएका छन् । उनले १७६ मत प्राप्त गरे । यस्तै उपसभापतिमा युवराज खनाल सागर र प्रेम भट्टराई निर्वाचित भएको मतगणनामा रहेका सञ्चारकर्मी गिरिराज भट्टराईले जानकारी दिए । सचिवमा रामचन्द्र अधिकारी र दिपेश दाहाल निर्वाचित भएका छन् । सहसचिवमा रमुना चापागाईं र मणि लिम्बू निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार ००:००  ४ : ४८ बजे