झापा– दुई महिनाको अवधिमा नेपालले ३७ अर्ब ९५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यस अवधिमा वनस्पति तेलजन्य वस्तुको आयात २६ अर्ब ४७ करोड बराबरको देखिएको छ ।
आइरन र स्टीलको आयात २८ अर्ब ५५ करोड बराबर भएको छ । ५ अर्ब बराबरको तरकारी आयात भएको छ । नेपालले यस अवधिमा १२२ भन्दा बढी मुलुकमा वैदेशिक व्यापार गरेको छ । नेपालले २४ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार गरेको छ ।
- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड


















