८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दुई महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात



झापा– दुई महिनाको अवधिमा नेपालले ३७ अर्ब ९५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यस अवधिमा वनस्पति तेलजन्य वस्तुको आयात २६ अर्ब ४७ करोड बराबरको देखिएको छ ।

आइरन र स्टीलको आयात २८ अर्ब ५५ करोड बराबर भएको छ । ५ अर्ब बराबरको तरकारी आयात भएको छ । नेपालले यस अवधिमा १२२ भन्दा बढी मुलुकमा वैदेशिक व्यापार गरेको छ । नेपालले २४ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार ००:००  ४ : ३८ बजे