२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

प्याब्सन शिवसताक्षीमा रामकुमार सुहाङ



शिवसताक्षी–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) शिवसताक्षी नगरको अध्यक्षमा रामकुमार सुहाङ सर्वसम्मत चयन भएका छन् । दोस्रो अधिवेशनबाट तीन वर्ष कार्यकालका लागि क्याम्ब्रिज इङ्लिस बोर्डिङ स्कूल दुधेका प्रिन्सिपल सुहाङ छानिएका हुन् ।

अधिवेशनबाट झिलझिलेको सेभेनसिज इङ्लिस वोर्डिङ स्कूलका कार्यकारी निर्देशक उदय प्रकाश राई उपाध्यक्षमा चयन भएका छन् । सचिवमा कञ्चनजंघा बोर्डिङका प्रिन्सिपल टंकप्रसाद बास्तोला र कोषाध्यक्षमा दिक्षान्त वोर्डिङका प्रिन्सिपल रेवत प्रधान छानिएका छन् ।
सदस्यमा मेची इङ्लिस वोर्डिङ स्कूलका प्रिन्सिपल भीम भट्टराई, निम्बस वोडिङ स्कुलका प्रिन्सि