झापा- एमाले अध्यक्ष केपी शर्मा ओली झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्न आइपुगेका छन् । उनले केही वेरमा सम्वोधन गर्ने कार्यक्रम छ । पार्टी विभाजनपछि पहिलो पटक अध्यक्ष ओली गृह जिल्ला आएका हुन् । पार्टी विभाजनको असर कम परेको र जिल्ला तहमा एमाले एकढिक्का भएको सन्देश दिन ओली झापा आएका हुन् ।
२९ भाद्र २०७८, मंगलबार ००:००
77
Shares