• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. विजनेस कर्नर
  3. भद्रपुर नगरपालिकाको समीक्षा गोष्ठी सम्पन्न
 भद्रपुर नगरपालिकाको समीक्षा गोष्ठी सम्पन्न
विजनेस कर्नर समाचार

भद्रपुर नगरपालिकाको समीक्षा गोष्ठी सम्पन्न

by Speak २८ भाद्र २०७८, सोमबार ०८:५४

गंगा बराल
भद्रपुर– झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७७÷०७८ को समीक्षा गोष्ठी सम्पन्न गरेको छ । नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार समीक्षा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा नगरपालिका लगायत सबै वडा र विषयगत शाखाहरुका तर्फबाट ०७७÷०७८ मा भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

निमित्त प्रशासकीय अधिकृत शान्तिराम भट्टराईले स्वागत र प्रशासन प्रमुख नेत्रप्रसाद पोखरेलले सञ्चालन गरेको गोष्ठीमा दशैवटा वडाध्यक्ष र विषयगत शाखाका प्रमुखले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

विवरण अनुसार आव ०७७÷०७८ मा समग्रमा ७० प्रतिशतभन्दा माथि प्रगति भएको देखिएको छ । पूर्वाधार विकासतर्फ भने झण्डै ९० प्रतिशत प्रगति हासिल भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

गोष्ठीमा चालु आर्थिक वर्षको बजेट र योजनाहरुका बारे पनि चर्चा गरिएको थियो भने यस वर्ष शतप्रतिशत प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

उपप्रमुख चन्द्रा श्रेष्ठले वर्षको शुरुमा काममा तीव्रता दिइएको भए पनि कोरोना भाइरसको दोस्रो लहर आएपछि सोचे अनुसार काम हुन नसक्दा प्रगति प्रभावित भएको स्पष्ट पारिन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.