१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

‘ हामी पनि सरकारमा सहभागी हुन्छाैँ’



झापा- नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि सामेल हुने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारमा जाने बताउनुभएको हो ।

नयाँ दलले मान्यता पाएपछि बिहीबार पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले पाँच दलीय गठबन्धनलाई अगाडि लैजान पनि सरकारमा सहभागी हुने बताउनुभयो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार ००:००  ३ : ४४ बजे