झापा– जनगायक जेबी टुहुरेकाे निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।
मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।
उनको आमा दिदी बहिनी हो कति बस्छौँ दासी भई बोलको गीत लोकप्रिय छ। १५० भन्दा बढी गीत उनले रेकर्ड गराएका छन् । आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
- जनताको घर घर पुग्न पार्टीका उम्मेदवारलाई एमाले अध्यक्ष ओलीको निर्देशन
- वैदेशिक रोजगारीप्रतिको आकर्षण थप बढ्दै : यूएई नेपाली कामदारको प्रमुख रोजाइमा
- देशमा आगो लगाउनेहरु नेपाली हुन सक्दैनन् : एमाले अध्यक्ष ओली
- पत्रकार निराैलाले जन्मदिनमा प्रेस चाैतारीलाई दिए ११ हजार
- झापामा हाडजाेर्नीका पाँचसय डाक्टरकाे सम्मेलन















