झापा– नेकपा एकीकृत र समाजवादी पार्टीका नेता माधवकुमार नेपालले एमाले नेतृ अष्टलक्ष्मी शाक्य आफूहरुसँग सहमतिमा बागमती प्रदेशको मुख्यमन्त्री भएको बताउनुभएको छ । चन्द्रागिरी रिसाेर्टमा पत्रकारसँग नेता नेपालले सो कुरा बताउनुभएको हो ।
नेता नेपालले पार्टी विभाजन भइसकेको अवस्थामा नेतृ शाक्यले एउटा पार्टी रोज्नुपर्ने भएकाले उहाँ पनि अप्ठ्यारोमा रहेको बताउनुभयो । मुख्यमन्त्री शाक्यले आफू एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सहमतिमा मुख्यमन्त्री भएको जिकिर गर्दै आउनु भएको छ।
- निवर्तमान सभामुख देवराज घिमिरेद्वरा बाल कल्याण आधारभूत विद्यालयबाट मतदान
- आफ्नो विजय सुनिश्चित भएको घिमिरेको दाबी : परिणामको पर्खाइमा रहेको प्रतिक्रिया
- महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
- कांग्रेसको प्रतिज्ञा : वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना
- पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने















