• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाज
  3. झापामा घटेन कोरोना संक्रमण, चार दिनमा थपिए ८२२ संक्रमित
 झापामा घटेन कोरोना संक्रमण, चार दिनमा थपिए ८२२ संक्रमित
समाज

झापामा घटेन कोरोना संक्रमण, चार दिनमा थपिए ८२२ संक्रमित

by Speak ५ भाद्र २०७८, शनिबार १९:५०

बिर्तामोड– झापामा कोरोना संक्रमण घट्ने छाँट देखिएको छैन । संक्रमितको दैनिक तथ्यांकले पनि संक्रमण घट्न नसकेको देखाएको छ । झापामा दैनिक औषध दुई सयको हाराहारीमा संक्रमित थपिइरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भदौ १ गते २९९ जनामा संक्रमण पुष्टि भएको थियो भने दुई जनाले ज्यान गुमाएका थिए । भदौ २ गते संक्रमितको संख्या घटेर १८८ जनामा सीमित भएको थियो भने एक जनाको ज्यान गएको थियो । भदौ ३ मा जना १४८ संक्रमित थपिएका थिए ।

भदौ ४ मा १८७ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उक्त दिन एक जनाको मृत्यु भएको थियो । संक्रमणका कारण झापामा शनिवार साँझसम्म ५३४ जनाको ज्यान गइसकेको छ । पहिलो भन्दा दोस्रो लहरको संक्रमणमा ज्यान गुमाउनेको संख्या अधिक छ । दोस्रो लहरमा ४०५ जनाको ज्यान गइसकेको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.