६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

एमाले विभाजन भएको छैन् : अध्यक्ष ओली



झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको बताउनुभएको छ । अध्यक्ष ओलीले विभाजन नभइ एमाले चोइटिएको मात्रै टिप्पणी गर्नुभयो ।

५१ वर्ष अघिदेखि आफूले कम्युनिष्ट पार्टीको एकतामा जोड दिएको स्मरण गर्दै अध्यक्ष ओलीले एमाले जोगाउन आफूले अधिकतम् प्रयास गरेको जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले एउटा अन्तर्वार्तामा माधव नेपाल आफैंले चाहेर एमालेबाट छुटेको हुन नसक्ने बताउनुभयो ।

 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार ००:००  ५ : ०१ बजे