१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

नेपालीले विदेश बसेर पठाए नौ खर्ब ६१ अर्ब



झापा– रोजगारीका लागि बिदेसिएका नेपालीले गत आर्थिक वर्षमा मात्र ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ बराबर रेमिट्यान्स पठाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा रेमिट्यान्स ९.८ प्रतिशत बढी आएको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षमा नेपाल भित्रिएको रेमिट्यान्स वार्षिक रूपमा हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार ००:००  १० : २२ बजे