• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाज
  3. रक्सीले मातेका चालकको उपद्रो : कारको ठक्करले महिलाको मृत्यु
 रक्सीले मातेका चालकको उपद्रो : कारको ठक्करले महिलाको मृत्यु
समाज

रक्सीले मातेका चालकको उपद्रो : कारको ठक्करले महिलाको मृत्यु

by Speak ३२ श्रावण २०७८, सोमबार ०४:४७

झापा– बाह्रदशी गाउँपालिका–७ मा आइतबार राति पौने नौ बजे भएको सवारी दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको लहान नगरपालिका बस्ने सरस्वती मगर छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

मगर प्रदेश १–०१–०१२ प १९४२ नम्वरको स्कुटीको पछाडि सवार थिइन् । घटनामा स्कुटी चालक स्थानीय प्रमिता कार्की घाइते भएकी छन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कार चालक इलाम जोगमाई गाउँपालिका वडा नम्बर–२ बस्ने ३२ जङ्गबहादुर बस्नेतले रक्सी खाएर कार चलाउँदा दुर्घटना भएको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.