• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. कोरोना पीडितलाई परिवार दलको राहत
 कोरोना पीडितलाई परिवार दलको राहत
राजनीति

कोरोना पीडितलाई परिवार दलको राहत

by Speak २८ श्रावण २०७८, बिहीबार १४:४७

झापा– नेपाल परिवार दलले प्रदेश २ का विभिन्न जिल्लामा राहत बाँडेको छ । दलका अध्यक्ष एकनाथ ढकाल आफैँ उपस्थित भएर राहत बाँड्नु भएको हो । पूर्वमन्त्री समेत रहनु भएका अध्यक्ष ढकालले मानवता सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो ।

अध्यक्ष ढकालले कोभिड–१९ पीडित गरिब तथा असहाय परिवारलाई खाद्य सामग्री बाँड्नु भएको छ । मानव अधिकारकर्मी डा. सुशिला सिंहले खाद्य सामग्रीले मधेशका अति बिपन्न परिवारलाई ठूलो राहत मिलेको जनाउँदै धन्यवाद दिनुभयो ।

परिवार दलका प्रवक्ता सन्तोष पौडेलका अनुसार पर्साको बाइपास रोड, वाराको कलैया, रौतहटको बरुडा, सर्लाहीको नवलपुर, धनुषाको गोदार र ठेराकचुरी, महोत्तरीको मटिहानी, सिरहाको लहान, सप्तरीको महुवा बेलही र राजविराजका एक हजार परिवारलाई एक महिना पुग्ने खाद्यान्न बाँडिएको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.