१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

असाधारण मतका साथ सरकारमा आउने ओलीकाे दावी



झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनमतका साथ मुल ढाेकाबाट सरकारमा आउने बताउनु भएको छ । आजको संसद बैठकलाई सम्बोधन गर्दै उहाँले साे धारणा राख्नु भएको हो।

सत्ताबाट बाहिरिएपछि पहिलो पटक संसद बैठकलाई सम्बोधन गर्नु भएका ओलीले जनताले मत दिएर आफू प्रधानमन्त्री बनेकाे बताउँदै फेरि सरकारमा आउने बताउनु भएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार ००:००  ९ : ०७ बजे