स्टाटस आँसु संसारको महँगो वस्तु by Speak २३ श्रावण २०७८, शनिबार १६:४१ क्षितिज नाट्य समूहका अध्यक्ष युवा रंगकर्मी माधव कल्पित समाजिक सञ्जाल फेसबुमा लेख्छन्, ‘संसारको सबैभन्दा महंगो वस्तु हो आँसु, जुन १ प्रतिशत पानी र ९९ प्रतिशत भावना मिसिएर बनेको हुन्छ ।