१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

१३ सय ट्याङ्करले नियमित चोर्छन् तेल



झापा- नेपाल आयल निगमसँग करार सम्झौता गरेकामध्ये १३ सयभन्दा बढी ट्यांकरले पेट्रोलियम पदार्थ चोर्ने गरेको खुलेको छ । भारतबाट पेट्रोलियम पदार्थ ल्याउने क्रममा ती ट्यांकरले नियमित तेल चोर्ने गरेका हुन् ।

नेपाल आयल निगमले चोरीमा संलग्न १३ सय ट्यांकर कारबाहीमा परेकाे जनाएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले इन्धन ढुवानी गर्न करार सम्झौता गरिएका १८ सयमध्ये १३ सय ट्यांकर चाेरीमा संलग्न रहेको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ००:००  १० : ४६ बजे