१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

एसईईको नतिजा प्रकाशन



झापा–राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयले पठाएको आन्तरिक मूल्यांकनलाई आधार मानेर बोर्डले नतिजा प्रकाशित गरेको हो ।

परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यालयहरुले पठाएको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको बताए । उनले ४ लाख ७४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण भएको जानकारी दिए । पौडलका अनुसार विद्यार्थीको सर्टिफिकेटमा जीपीएस आउँछ, तर बोर्ड आफैंले भने वर्गीकरण गरेको छैन ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ००:००  ९ : ५६ बजे