प्रतिदिन दैनिक १५ औँ वर्षमा

डा. महेन्द्र विष्टद्वारा राजीनामा

झापा–नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिनुभएको छ । विष्टले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिनुभएको हो । मन्त्रालयको नेतृत्व अहिले स्वयम् प्रधानमन्त्रीले गरिरहनुभएको छ ।

विष्टले स्वेच्छिक रूपमा राजीनामा दिएको बताउनुभयो । विष्टलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको थियो । विष्टको कार्यकालमा नेपाल टेलिभिजनका प्रादेशिक प्रसारण सुरु हुनुका साथै सबै च्यानलाई एचडी प्रविधिमा लगिएको थियो ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *