झापा– बिर्तामोड नगर अस्पतालको हाताभित्र अर्काे अत्याधुनिक भवन निर्माण हुने भएको छ । अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने गरी नयाँ भवन बनाउन लागिएको हो । भौतिक पूर्वाधार व्यवस्थापन भएपछि मात्रै नगर अस्पतालको सेवा विस्तार गर्न सकिने भएकाले सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् । मेयर प्रसाईले स्वास्थ्य…