२७ जेष्ठ २०८०, शनिबार | Sun Jun 11 2023

डोमालाल राजवंशी रङ्गशालाई ५० लाख रुपैयाँ बजेट

बिर्तामोड-झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालाई संघीय सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । रंगशालाको स्तरोन्नतिका लागि संघीय सरकारले बजेट उपलब्ध गराउन लागेको हो । सम्भवत डोमालाल रंगशालाले सरकारी बजेट पहिलो पटक पाउन लागेको हो । यसअघि निजी क्षेत्रको प्रयासमा रंगशालाको स्तरोन्नति हुँदै आएको थियो । रंगशालामा झापा गोल्डकप लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…